World Tuberculosis Day
Observed on 24 March
WHO Nepal/A.Maharjan
A portrait of a drug-resistant tuberculosis (TB) patient in Bagmati Province, Nepal
A portrait of a drug-resistant tuberculosis (TB) patient in Bagmati Province, Nepal
©
Credits
विश्व क्षयरोग दिवस २०२५
हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले संसारकै सबैभन्दा प्राणघातक सङ्क्रामक रोग - क्षयरोग अन्त्य गर्ने आवश्यकतालाई जोडदार रूपमा उठान गर्छ । क्षयरोगले विश्वभर लाखौँ मानिसलाई प्रभाव पारिरहेको छ, जसले
गम्भीर स्वास्थ्य, सामाजिक र आर्थिक परिणामहरु निम्त्याएको छ ।
यस वर्षको मूल नारा “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको अवश्यकता” आशा, आपतकालीन आवश्यकता, र जावफदेहिताका लागि एक आह्वान हो ।
Messages by the WHO Representative to Nepal
Latest news
Campaign Materials
Related videos
Fighting Tuberculosis in Nepal’s Flood-Affected Districts
Tuberculosis (TB) Explained
Related resources